Posts

Showing posts from January, 2017

rapilo parmeshor by Adrian Dewan - nepali christian song lyrics

( रापिलो परमेश्वोर अल्फा अनि ओमेगा तपाई ) २ ( तपाइलाई महिमाहोस् , तपाइलाई प्रसंसाहोस् ) २ हा ........ ले ........... लुया हा ........ ले ........... लुया .......

nepali christian song aghi bada christiya jawan lyrics

को. अघि बढ़ , ख्रीष्टीय जवान हो     समयलाई नपर्ख भाइ हो , ( हाम्रा दुलहा आउँदैछन्‌) (२) १.  अन्तिम चिह्न देखिँदैछ , भविष्यवाणी पूरा हुँदैछ (२)     सांसारिक जीवनलाई त्यागी आऊ प्रभुमा नयाँ भई (२) २.  जीवन प्रभुमा अर्पण गरी सम्पूर्ण वचन पालना गरी (२)     प्रभुको यो क्रूस उठाई अघि बढ़ उनमा भई (२) ३.  जयवन्त जीवन बिताउँदै जाऊ प्रभुको काममा व्यस्त भई (२)     उनमा सदा आशा राख्दै बढ़ अझ थकित नभई (२)

jagriti - jagriti nepali christian song lyrics

Image
( जागृति – जागृति पवित्र आत्मा आउ ) २ ( मण्डलीले नयाँ मोड लिदै छ सेलाएकाहरु अब उठ्नेछ छ  ) २ ( अन्धकार हैन अब ) २

ghansita nepali christian song by | Adrian Dewan | lyrics with guitar chords

Image
( तपाइलाई घनिष्ट रुपमा चिन् सबै थोकलाई बेची, त्यो मोती किन्न ) यो जीवन दिन म तयार छु ( तपाइलाई घनिष्ट रुपमा चिन् सबै थोकलाई बेची, त्यो मोती किन्न ) यो जीवन दिन म तयार छु हे येशु ...

shikhar haru hiule | nepali christian song lyrics with guitar chord

A E Shikhar haru hiule dhake jhai A E  Yo bhumilai wachanle dhaknai parxa A D A Kinar haru baluwale dhake jhai A D A E A Yo pustalai yeshu chinaunai parchaa

timi hou mero gothalo guitar chords and lyrics | nepali christian song

Em D Em D Em तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा)२ Em D (मेरो अघिअघि मलाई डोर्‍याइहिंड्न् , C B7 Em

tapaiko cheuma tapaiko naijik nepali christian song lyrics and guitar chords | Adrian Dewan

तपाईको छेउमा , तपाईको छेउमा ,   E                    E तपाईको नजिक , अँगालोभित्र राख्नोस मलाई  A                          B                          E बुवाले जस्तै , मित्रले जस्तै ,   E                    E तपाईको नजिक , अँगालोभित्र , राख्नोस मलाई A                   B                     E