nepali christian song aghi bada christiya jawan lyrics

को. अघि बढ़, ख्रीष्टीय जवान हो
    समयलाई नपर्ख भाइ हो, (हाम्रा दुलहा आउँदैछन्‌) (२)
१.  अन्तिम चिह्न देखिँदैछ, भविष्यवाणी पूरा हुँदैछ (२)
    सांसारिक जीवनलाई त्यागी आऊ प्रभुमा नयाँ भई (२)
२.  जीवन प्रभुमा अर्पण गरी सम्पूर्ण वचन पालना गरी (२)
    प्रभुको यो क्रूस उठाई अघि बढ़ उनमा भई (२)
३.  जयवन्त जीवन बिताउँदै जाऊ प्रभुको काममा व्यस्त भई (२)
    उनमा सदा आशा राख्दै बढ़ अझ थकित नभई (२)

Comments

Popular posts from this blog

ghansita nepali christian song by | Adrian Dewan | lyrics with guitar chords

tapaiko cheuma tapaiko naijik nepali christian song lyrics and guitar chords | Adrian Dewan