rapilo parmeshor by Adrian Dewan - nepali christian song lyrics

( रापिलो परमेश्वोर अल्फा अनि ओमेगा तपाई ) २
( तपाइलाई महिमाहोस् , तपाइलाई प्रसंसाहोस् ) २
हा ........ ले ........... लुया
हा ........ ले ........... लुया .......

म निको भएकोछु येशूको वचनले
आत्ममा भरेको छु प्रभूको अभिषेकले
म नयाँ भएको छु येशूको छुवाईले
आत्ममा भरेको छु प्रभूको अभिषेकले
( अनुग्रहमा म बाचेको छु
अनुग्रहमा म हासेको छु ) २
हा .... हा .... हा .... आ ....

म विजय भएकोछु थुमाको रगतले
छुट्कारा पाएकोछु येशूको शक्तिले
म अघि लम्केको छु आत्माको जोशले
म दौडी रहेको छु मुकुटको आशाले  
( अनुग्रहमा म बाचेको छु
अनुग्रहमा म हासेको छु ) २
हा .... हा .... हा .... आ ....



Comments

Popular posts from this blog

ghansita nepali christian song by | Adrian Dewan | lyrics with guitar chords

tapaiko cheuma tapaiko naijik nepali christian song lyrics and guitar chords | Adrian Dewan