ghansita nepali christian song by | Adrian Dewan | lyrics with guitar chords
( तपाइलाई घनिष्ट रुपमा चिन्
सबै थोकलाई बेची, त्यो मोती किन्न )
यो जीवन दिन म तयार छु
( तपाइलाई घनिष्ट रुपमा चिन्
सबै थोकलाई बेची, त्यो मोती किन्न )
यो जीवन दिन म तयार छु
हे येशु ...
तपाइको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सुन्दरतालाई हेर्न ....
हे येशू...
हो .... येशु
बाचनको गहिराइमा तपाइलाई भेट्न
पबित्र आत्माको प्रकासलाई देख्न्न
सबै थोक दिन मा तयार छु
बाचनको गहिराइमा तपाइलाई भेट्न
पबित्र आत्माको प्रकासलाई देख्न्न
सबै थोक दिन मा तयार छु
हे येशू .....
तपाइको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सुन्दरतालाई हेर्न ....
हे येशू ...
( यसैले आउछु फेरी नजिक
घनिष्ट रुपमा तपाइलाई चिन्न ) २
हे येशू ....
( तपाइको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सुन्दरतालाई हेर्न ....
हे येशू...) २
Album - Seasons III 'Ghanista'
Lyric/Music - Adrian Dewan
Music Arrangement/Synthesizer/Piano - Daniel Subba
Electric/Acoustic Guitars - Sanjal (B2) Bhandari
Mixed/Mastered - Upashna Multimedia by Noel Phippon
Thanks
Comments
Post a Comment