nepali christian song danda pari tyo gauma | lyrics in nepali

( डाँडा पारी त्यो गाउमा येशूको खबर
सुनाउने यो मेरो ठुलो ठुलो रहर ) २
( येशू आए , येशू आए  हाम्रो लागि
हाम्रो दुनियामा हो ) २
( हे हे हे .. हो हो हो .. ला ला ला ला ) २

( हे साइला हे माईला , ए ठुली सान नानी
सुनना येशूको जीवनको कहानी ) २
( स्वर्ग छोडी आए , क्रुस्सैमा मरे ) २

( हामीलाई जीवन दिन ) २ 

Comments

Popular posts from this blog

ghansita nepali christian song by | Adrian Dewan | lyrics with guitar chords

tapaiko cheuma tapaiko naijik nepali christian song lyrics and guitar chords | Adrian Dewan