jagriti - jagriti nepali christian song lyrics
( जागृति – जागृति पवित्र आत्मा आउ ) २
( मण्डलीले नयाँ मोड लिदै छ
सेलाएकाहरु अब उठ्नेछ छ ) २
( अन्धकार हैन अब ) २
उज्यालो भएको छ
संसारनै बदलेको छ
जागृति – जागृति संसार बदलेको छ
जागृति – जागृति संसार बदले
( अन्धकार हैन अब ) २
उज्यालो भएको छ
छ (२)
( सबैको राजा येशु हुनेछ
सबै जातिले उनलाई पुज्नेछ )
[( अन्धकार हैन अब ) २
उज्यालो भएको छ ] २
Find this song on you by jagriti nepali christian song.
The King Casino - Herzaman in the Aztec City
ReplyDeleteThe King casinosites.one Casino herzamanindir.com/ in Aztec https://deccasino.com/review/merit-casino/ City is the place where you can find and play for real, real money. Enjoy casino-roll.com a memorable stay at this one-of-a-kind casino