Posts

Showing posts from February, 2017

nepali christian song danda pari tyo gauma | lyrics in nepali

Image
( डाँडा पारी त्यो गाउमा येशूको खबर सुनाउने यो मेरो ठुलो ठुलो रहर ) २ ( येशू आए , येशू आए  हाम्रो लागि हाम्रो दुनियामा हो ) २ ( हे हे हे .. हो हो हो .. ला ला ला ला ) २ ( हे साइला हे माईला , ए ठुली सान नानी सुनना येशूको जीवनको कहानी ) २ ( स्वर्ग छोडी आए , क्रुस्सैमा मरे ) २ ( हामीलाई जीवन दिन ) २ 

lai bari lai bari nepali christian song by judah flows | lyrics

लै बरी लै बरी लै लै (२) लै बरी लै बरी लै लै हो मादलले ताल गुन्जाउछ , सरंगिले बिरली गाउछ आकाश धर्ति रम्न लाग्यो हो झर झर झरना झरी रहन्छ , मधुर स्वोरमा कोइलीले गाउछ आँशु हैन हासो छरिदेउ किन जिउछौ अन्धकारमा लौ अब आउ ज्योतिमा तिम्रो निम्ति सितै जीवन हो संसारमा नाभूल तिमी पापको ज्यला मृत्यु हो तिम्रो निम्ति सितै जीवन हो लै बरी लै बरी लै लै (२) लै बरी लै बरी लै लै हो माटो शरीर माटोमै मिल्छ , लैजानु केइ पनि छैन रिते आयौ रितो जाने हो सारा संसार हात पारे पनि आत्मा चै गुमायौ भने लौ भन के नै लाभ भो समय छदै फर्क लौ तिमि येशुले पर्खी रहेछन तिम्रो निम्ति सितै जीवन हो संसारमा नाभूल तिमी पापको ज्यला मृत्यु हो तिम्रो निम्ति सितै जीवन हो लै बरी लै बरी लै लै (२) लै बरी लै बरी लै लै हो